Friday, April 10, 2026

वडाध्य‍क्षले खुलाए नुनथरकाे बाटो

ताजा / भरखरै प्राप्त

बागमती,२६ साउन । तीन दिन पहिला बागमतीमा आएको बाढीले बगाएको नुनथर जाने बाटो चन्द्रपुर वडा नम्बर १ का वडा अध्यक्ष वलराम राउतकाे पहलमा निर्माण शुरु भएको स्थानीयले बताए । रौतहट सहित देशकै धार्मिक तथा पर्यटकिय स्थल नुनथर जानेबाटो बागमती नदिमा आएको बाढीले बगाएपछि आवागमनमा समस्या उत्पादन भएको थियो । आज दिनभर नगरपालिकाको डोजर लगाएर सवारी आवागमनमा सहजता हुने गरि बाटो बनाईएकाे वडा नम्बर १ का वडा सदस्य हरि वाइवाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles